Schedule 13
बढुवा समितिले अङ्क दिने प्रयोजनका लागि नेतृत्व क्षमता तथा मूल्याङ्कन फाराम

अनुसूची-१

(नियम ५१ को उपनियम () सँग सम्बन्धित)

 बढुवा समितिले अङ्क दिने प्रयोजनका लागि नेतृत्व क्षमता तथा मूल्याङ्कन फाराम

 

  1. स्थायी परिचय -आई.डि) नं. :-
  2. नाम थर :-
  3. पद :-
  4. हालको पदमा नियुक्ति मिति :-
  5. हाल कार्यरत कार्यालय :-
  6. प्रतिवेदन अवधीमा कार्यरत रहेका अन्य कार्यालयहरू :-
  7. प्रतिवेदन अवधी…………………… देखि …………………. सम्म ।
  8. सम्पादन गरेका कार्यहरू :-

(बढुवा हुने सशस्त्र प्रहरी कर्मचारीले सामान्य प्रकृतिका दैनिक कार्य सम्पादन बाहेक शान्ति सुरक्षा व्यवस्थापन वा कार्यान्वयनको विवरण, नेतृत्व तथा जिम्मेवारी व्यवस्थापन तथा समन्वय क्षेत्रमा गरेका उल्लेखनीय कार्य, सिर्जनशील तथा मातहत सशस्त्र प्रहरी कर्मचारीलाई प्रोत्साहनका लागि गरिएका कार्य र आर्थिक तथा नैतिक अनुशासनको पक्षमा गरिएका उल्लेखनीय कार्यमात्र वस्तुगत आधार सहित क्रमशः उल्लेख गर्नु पर्नेछ ।)

८.१   शान्ति सुरक्षा व्यवस्थापन वा कार्यान्वयन :-

(क)

(ख)

(ग)

(घ)

(ङ)

 

८.२   व्यवस्थापन तथा समन्वय क्षेत्रमा गरेका उल्लेखनीय कार्यहरू :-

(क)

(ख)

(ग)

(घ)

(ङ)

८.३   सिर्जनशील तथा मातहत सशस्त्र प्रहरी कर्मचारीलाई प्रोत्साहनका लागि गरिएका कार्य :-

(क)

(ख)

(ग)

(घ)

(ङ)

८.४   आर्थिक तथा नैतिक अनुशासन :-

(क)

(ख)

(ग)

(घ)

(ङ)

८.५   नेतृत्व क्षमता/चुनौतीपूर्ण कार्य :-

क)

(ख)

(ग)

(घ)

(ङ)

 

 

फाराम भर्ने सशस्त्र प्रहरी कर्मचारीको नाम, थर :

दस्तखत :

मिति :

९.   मूल्याङ्कन आधार र अङ्क निर्धारण :

.१. राजपत्राङ्कित अधिकृतहरूका लागि :-

विषय क्षेत्र मूल्याङ्कन अङ्क
(क) शान्ति सुरक्षा व्यवस्थापन वा कार्यान्वयन ……………. …………….
(ख) जिम्मेवारी व्यवस्थापन तथा समन्वय ……………. …………….
(ग) सिर्जनशील तथा मातहत सशस्त्र प्रहरी कर्मचारीलाई प्रोत्साहनका लागि गरिएका कार्य ……………. …………….
(घ) आर्थिक तथा नैतिक अनुशासन ……………. …………….
(ङ) नेतृत्व क्षमता/चुनौतीपूर्ण कार्य ……………. …………….
             जम्मा अङ्क  …………….

 

.२. राजपत्र अनङ्कित सशस्त्र प्रहरी कर्मचारीहरुको लागि :-

विषय क्षेत्र मूल्याङ्कन अङ्क
(क) शान्ति सुरक्षा   …………….
(ख) जिम्मेवारी बहन र अनुशासन   …………….
(ग) कार्यालय सञ्चालन तथा ब्यवस्थापनमा सहयोगी भूमिका   …………….
(घ) सिर्जनशीलता   …………….
(ङ) चुनौतिपूर्ण तथा साहसिक कार्य   …………….
    जम्मा अङ्क ……

 

बढुवा समितिका अध्यक्ष/सदस्यको दस्तखत :-

सि.नं. नामथर पद कार्यालय दस्तखत
       
       
       

 

नोटः बढुवा समितिले अङ्क दिने प्रयोजनका लागि दिनसक्ने अधिकतम अङ्कको बाँडफाँड देहाय बमोजिम हुनेछ :-

(क) ज्यादै कम योग्य (०.५), (ख) कम योग्य (१.००),     (ग) केही कम योग्य (१.५०),

(घ) साधारण (२.००),       (ङ) योग्य (२.५०),         (च) बढी योग्य (३.००),

(छ) उत्तम (३.५०),         (ज) बढी उत्तम (४.००),     (झ) अति उत्तम (४.५०)

(ञ) असाधारण (५.००)

द्रष्टव्य :

(१)   बढुवा समितिबाट अङ्क दिँदा बुँदा नम्बर ८ मा उल्लिखित विवरणलाई आधार लिनु पर्नेछ ।

(२)  बढुवा समितिबाट अङ्क दिँदा कूल अङ्कमा २ भन्दा कम अङ्क दिनु पर्ने भएमा वा पुरा ५ अङ्क दिनु पर्ने भएमा सोको बस्तुगत कारण उल्लेख गर्नु पर्नेछ ।